Breaking News Wednesday, 4 Jun, 2025
Prestige Media

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

Virat Kohli and silverware make quite the striking pair, Royal Challengers Bengaluru vs Punjab Kings, IPL, final, Ahmedabad, June 3, 2025

आईपीएलको गएराति भएको फाईनलमा रोयलच्यालेन्जर्स बैंग्लुर बिजयी हुदैँ पहिलोपल्ट उपाधि जितेको छ,टस हारेर पहिला ब्याटिंग गरेको उसले निर्धारित २० ओवरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो उसका लागि बिराट कोहिलिले सर्बाधिक ४३ रन बनाए भने मायाँक अग्रवालले २४ कप्तान रजत पाटिदाराले २५ जितेश शर्माले २४ र लियाम लिभिङस्टोनले २५ रनको पारि खेल्नु भएको थियो पञ्जाब किङ्सको लागि अर्शदीप सिंह र काइल जेमिसनले समान ३-३ विकेट लिएका थिए , जवाफी १९१ रनको लक्ष्य पिछा गरेको पज्वाबले २० ओवरमा ७ विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो उसका लागि जोश इंग्लिस ३९ प्रभसिमरन सिंह २६ प्रियान्श आर्या २४ रन साथै शशांक सिंह ६१ रनको पारि खेलेपनि पन्जवालाई जिताउन भने प्रयाप्त हुन सकेन बैंग्लुरको लागि भुवनेश्वर कुमार र क्रुणाल पाण्डेयले समान २-२ विकेट लिएका थिए …

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL