प्रमुख समाचार Thursday, 9 May, 2024
Prestige Media

पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चको इजलास बन्द

काठमाडौं–सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि आजका लागि तोकिएका सबै पेशी र इजलासबाट हुने सुनुवाइ स्थगन भएको छ। पूर्वन्यायाधीशको निधनका कारण पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा स्थगित भएको सर्वोच्च प्रशासनले जानकारी दिएको हो। आज गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइ हुने तय थियो।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पनि प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्चमा रिट हाल्ने तयारी थियो। सर्वोच्चबाट सुनुवाइ हुने भनिएका र रिट हाल्ने तयारीमा रहेका तीन वटै प्रदेशमा यसअघि कांग्रेस सरकार थियो।
गण्डकीका खगराज अधिकारी, सुदूरपश्चिमका दीर्घ सोडारीविरुद्धको सुनुवाइ र कोसी प्रदेश प्रमुख खापुङविरुद्ध मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट हाल्ने तयारीमा थिए। तर, पूर्वन्यायाधीशको निधनका कारण सर्वोच्च प्रशासनबाहेक मुद्दा फाँट आज बन्द रहनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL