प्रमुख समाचार Tuesday, 7 May, 2024
Prestige Media

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई श्वासप्रश्वासले च्यापेपछि थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्। सिन्धुलीमा रहेका जम्कट्टेललाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइन लागेको हो।
मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि थप उपचारार्थ सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरे। प्रेसर पनि अत्यधिक लो रहेका जम्कट्टेललाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर नर्भिक अस्पतालमा उपचार गराउने तयारी छ।
त्यसअघि उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटन गर्न सिन्धुली हुँदै रामेछापको मन्थली जाँदै थिए। उनलाई उपचारका लागि सिन्धुलीस्थित आत्मीय सामुदायिक अस्पतालमा लगिए पनि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL