Exclusive News Sunday, 28 Apr, 2024
Prestige Media

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १४।३३ अंकले बढेर १९८०।२७ को बिन्दुमा बन्द भएको छ। काठमाडौंमा लगानी सम्मेलन सुरु भएसँगै दोहोरो अंकको वृद्धि हुँदै बजारले सम्मेलनलाई स्वागत गरेको हो।
कारोबारको सुरुमै ११ बजोर ३ मिनेटमा उकालो लागेर १९७६।१ को बिन्दुमा पुगेको नेप्से १२ बजेर ४२ मिनेटमा १९६५।६५ को बिन्दुसम्म झरेको थियो। त्यसपछि बढेको नेप्से १९८०।२७ को बिन्दु पुगेर बन्द भएको हो। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३।२४ अंकले घटेर १९६५।९३ को बिन्दुमा बन्द भएको थियो। बिहीबारको तुलनामा आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ।
आइतबार नेप्सेमा कुल २ अर्ब ६८ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन बिहीबार नेप्सेमा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको काराबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १८० कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर छ।
आइतबार पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक ९।८४ प्रतिशतले वृद्धि हुँदा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ७।२६ प्रतिशतले बढेको छ। आज रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सर्वाधिक ४।६३ पतिशतको गिरावट आएको छ। आइतबार अधिकांश उपसमूहमा हरियाली छाएको छ। आज फाइनान्स उपसमूहमा ३।९८ प्रतिशत र विकास बैंक उपसमूहमा २।२३ प्रतिशतको वृद्धि भएको छ। यस्तै, लघुवित्त उपसमूहमा १।४० प्रतिशतको वृद्धि हुँदा निर्जीवन बिमा उपसमूहमा १।०६ प्रतिशतको वृद्धि भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL