Exclusive News Tuesday, 9 Apr, 2024
Prestige Media

७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

काठमाडौं– चालू आर्थिक वर्षको फागुन मसान्त ९८ महिना० सम्म मोबाइल बैंकिङमार्फत २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। ८महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।
२०७९ असार मसान्तसम्म मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक राष्ट्र बैंकसँग छ। समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले मोबाइल बैंकिङ कारोबार बढेको हो । ८महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो संख्या १ करोड ८३ लाख ७ हजार थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्तामार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार आरटीजीएसबाट ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, एटिएमबाट ८८ अर्ब ७ करोड, इलेक्ट्रोनिक चेक क्लियरिङ ९ईसीसी०बाट ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
यस्तै, कनेक्ट आईपीएसबाट ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख, डेबिट कार्डबाट ९१ अर्ब ४८ करोड, क्रेडिट कार्डबाट १ अर्ब ७६ करोड ८० लाख, प्रिपेड कार्डबाट ६१ करोड ९० लाख, ब्रान्चलेस बैंकिङमार्फत १ अर्ब ५८ करोड १० लाख, वालेटबाट २४ अर्ब २ करोड, क्यूआर पेमेन्टबाट ४२ अर्ब ५६ करोड, पोइन्ट अफ सेल्स् ९पीओएस०बाट ५ अर्ब १८ करोड ९० लाख र ई–कमर्सबाट ६० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL