विश्व Tuesday, 20 Jun, 2023
Prestige Media

खलिस्तानी टाइगर फोर्स चिफको क्यानडामा गोली हानी हत्‍या

भारतीय प्रहरीको फरार सूचीमा रहेका खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको क्यानडामा गोली हानेर हत्या भएको छ। 

स्थानीय समयअनुसार आइतबार राति साढे ८ बजे क्यानडाको सरी शहरमा दुई जनाले उनीमाथि गोली हानेर हत्या गरेको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ। गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्र बसिरहेका उनको दुई अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको हो। घटनापछि दुबै जना फरार भएका छन्। हत्यापछि खालिस्तानी समुदायले प्रदर्शन समेत गरेका थिए। 

हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनीविरूद्ध चार वटा मुद्दा रहेको बताएको छ। जलन्धरको भरसिंहपुरका उनीविरूद्ध पन्जाब प्रहरीले पनि केही मुद्दा दायर गरेको छ। उनी सन् १९९७मा क्यानडा पुगेका थिए। त्यहाँ आफ्नी श्रीमती र दुई छोरासँग बस्दै आएका थिए।

नीविरूद्ध सन् २०१६ मै रेड नोटिस जारी भएको थियो। सन् २०२२मा एनआइएले उनलाई पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १० लाख भारू दिने घोषणा गरेको थियो। 

भारतमा खलिस्तानको अभियान चलाइरहेका प्रमुख नेता अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्। उनलाई गत वैशाखमा पन्जाव प्रहरीले पक्राउ गरेको थियो।–एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

कोशी र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा अनुमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL