प्रविधि Thursday, 8 Dec, 2022
Prestige Media

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो ।

आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई ‘पूर्ण रूपमा सफल’ भनेको छ। अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनबाट लिफ्ट अफ भएको करिब नौ घण्टा पछि स्थानीय समय अनुसार ८ बजेपछि अवतरण भयो। अवतरण स्थलमा कर्मचारीले चालक दललाई क्याप्सुलबाट बाहिर निकालेको थियो ।

चीनको पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष स्टेसनमा आफूसँग अविस्मरणीय सम्झनाहरू रहेको र ‘मातृभूमि फर्कन पाउँदा उत्साहित रहेको बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL