प्रमुख समाचार Sunday, 25 Dec, 2016
Prestige Media

थरुहट तराई दल फुट्यो

१० पुस, काठमाडौं । दुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ । र, सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन् ।

उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन् । ४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

चौधरी थरुहटकी केन्द्रीय उपाध्यक्ष थिइन् । र, संसदको विधायन समितिकी सभापति पनि हुन् । थरुहट तराई पार्टीले भने सांसद चौधरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

चौधरीमाथि पार्टी विधान र नीति विपरित काम गरेको र पटक पटक सचेत गराउँदा पनि अनुशासन उल्लंघन गरेको आरोप छ । थरुहट आन्दोलनको अपमान गरेको र व्यत्तिगत स्वार्थका लागि सांसद पद जोगाउन लागेको पनि आरोप लागेको छ । र, उनलाई सांसद पदबाट फिर्ता बोलाउने निर्णय पनि भएको सचिव मिनराज चौधरीले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL