Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

आणविक सम्झौता कार्यान्वयन विषयमा जनवरी १० मा बैठक बस्ने

ब्रसेल्स (बेल्जियम), ९ पुस । इरानसँग गत वर्ष गरिएको आणविक सम्झौताका हस्ताक्षरकर्ता शक्ति राष्ट्रले सम्झौताका विषयलाई अमेरिकाले कार्यान्वयन नगरेको इरानी भनाइबारे छलफल गर्न सन् २०१७ को जनवरी १० गते भियनामा भेट गर्ने निर्णय गरेका छन् ।

सम्झौतामा इरान, अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रसियाले हस्ताक्षर गरेका थिए । इरानले आणविक सम्झौता पनि अमेरिकी पक्षबाट सम्झौताको पालना नगरेको बरु उल्टै इरानमाथिको नाकाबन्दीलाई नवीकरण गरेको भन्ने लगातारको भनाइबारे छलफल गर्ने गरी युरोपियन विदेश नीति प्रमुख फेडेरिका मोथेरिनीको समन्वयमा बैठक बोलाइएको हो ।

बैठकले आणविक सम्झौता कार्यान्वयनमा देखिएको समस्या र इरानद्वारा मोधेरिनीलाई डिसेम्बर १६ मा एक पत्र लेखी जानकारी गराएका बुँदामा छलफल हुने बताइएको छ । बैठक अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पद्वारा अमेरिकी राष्ट्रपतिका रुपमा जिम्मेवारी लिनुभन्दा १० दिन पहिले बालाइएको छ ।

यही डिसेम्बर २ मा वासिङ्टनद्वारा इरानमाथिको प्रतिबन्धलाई नवीकरण गरेपछि इरानी विदेशमन्त्री जरिफले एक पत्र पठाई हस्ताक्षरकर्ता राष्ट्रलाई सो विषयमा औपचारिक रुपमा जानकारी गराउनुभएको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL