Exclusive News Wednesday, 24 Jul, 2024
Prestige Media

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौं– पूर्वमन्त्री वीरेन्द्र महतोले आफ्ना छोराको समकक्षता प्रमाणपत्र लिँदा कर्मचारीलाई ५ हजार घुस दिएको घटनाबारे यथार्थ पत्ता लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सहसचिव एवं प्रवक्ता केशवप्रसाद दाहालले बताएका हुन्।
मन्त्री महतोले छोराको समकक्षता प्रमाणपत्र लिँदा ५ हजार घुस बुझाउनुपरेको गुनासो सोमबारको प्रतिनिधिसभा बैठकमा बताएका थिए।
मन्त्रालयले समिति बनाएर सात दिनभित्र सुझावसहित प्रतिवेदन पेस गर्न भनिएको छ।
‘पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा गरिएको काम–कारबाही सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुरलगायतका विषयमा आवश्यक छानबिन गर्न सात दिनको सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL