प्रमुख समाचार Thursday, 30 May, 2024
Prestige Media

एमाले महिला भेलामा १२ समूहबीच छलफल चलाइँदै

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ। आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन्। एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ।

भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै संगठनका नेत्री, संघ, प्रदेश, स्थानीयमा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार जना सहभागी छन्। एमालेले २०६३ जेठ १६ मा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो। महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी आजै समापन हुनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

गाजामा इजरायली आक्रमण : ४० भन्दा बढीको मृत्यु

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

टी–२० विश्वकप छनोट ३२ खेलाडी बन्द प्रशिक्षणमा

मौद्रिक नीति पछीको पहिलो कारोवार :नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइदै

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको अनुमान

धरहराबाट करिब पाँच करोड राजस्व

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने अनुमान

रसुवा बाढी नौ जनाको शव फेला, १९ अझै बेपत्ता

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सतर्क रहन आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL