Exclusive News Thursday, 2 May, 2024
Prestige Media

खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं– बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।
विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।
‘विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन। आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ। चार दिनमा दुई दिन कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए’, सूचना अधिकारी कर्णले भने।
मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए। पोखरा आसपास क्षेत्रमा डढेलो लागेको र तुँवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ। चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास हुँदै

कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

प्रधानमन्त्रीले गरे सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै

प्रधानमन्त्रीद्वारा सवारी ‘लाइसेन्स’ विषयमा विभागका पदाधिकारीसँग छलफल

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL