Breaking News Wednesday, 11 Oct, 2023
Prestige Media

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

काठमाडौं– इजरायलले हमास नियन्त्रित गाजामा आक्रमण थालेसँगै लेवनानको हेजबुल्ला समूहले पनि इजरायलमाथि आक्रमण थालेको छ।
लेवनानको मिलिसिया समूह हेजबुल्लाले इजरायल सीमा क्षेत्र रहेको सैन्य पोस्टमा दुई वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ।

इजरायल सेनाले लेवनानको भू–भागमा पनि आक्रमण सुरु गरिएको घोषणा गरेको छ। इजरायलको प्रतिआक्रमणमा परी हेजबुल्लाका तीन जना मारिएका छन्।इजरायली सेनाले लेवनानको धायरको क्षेत्रमा पनि बम खसाल्न सुरु गरेको र यारिन क्षेत्रमा फोस्फेरससहितको मिसाइल छाडेको लेवनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

गत शनिबारदेखि हमास समूहले इजरायलमा आक्रमण थालेपछि मध्यपूर्वमा तनावमा बढेको हो। इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको समेत मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL