विश्व Friday, 14 Jul, 2023
Prestige Media

कोसोभोको संसदमा कुटाकुट

कोसोभोको संसदमा बिहीबार सांसदहरूबीच कुटाकुट भएको छ।समाचार संस्था रोयटर्सका अनुसार पोडियममा बोलिरहेका प्रधानमन्त्री आल्बन कुर्तीलाई एक जना विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट सुरू भएको हो।

कोसोभोको संसदमा उत्तरी क्षेत्रमा सर्वियन आदिवासीको मुद्दाका विविध विषयमा बहस भइरहेको थियो।प्रधानमन्त्री बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सत्तारूढ दलका सांसदले उनलाई रोक्न खोजेका थिए। त्यसपछि अरू विपक्षी सांसदहरू पनि कुटाकुटमा सहभागी भएका थिए।

प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो भने कुटाकुट गरिरहेका सांसदलाई रोक्न प्रहरी परिचालन गरिएको थियो।सांसदहरूले कुटाकुट गरेपछि संसद दुई घन्टाका लागि स्थगित गरिएको थियो।

सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् भने उत्तरमा सर्वियासँग सीमा जोडिएको क्षेत्रमा ५ प्रतिशत सर्वियन छन्।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेपालले क्यानडालाई दियो जितका लागि २२५ रनको लक्ष्य

निफमा निर्णायक समिति सदस्य मनोनीत

अमेरिकी स्टक एक्सचेञ्ज नास्डकमा सूचीकृत हुँदै नेपाली कम्पनी फ्युजमेसिन्स

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

६ महिनामा रोजीरोटीका लागि बिदेसिए करिब साढे ३ लाख नेपाली

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इरानी मानव अधिरकारकर्मी नार्गेस मोहम्मादीले पाइन् यस वर्षको नोबेल पुरस्कार

अरूणाचल र अक्साई चीन समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

रूसले ४७ वर्षपछि चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL