खेलकुद Thursday, 8 Dec, 2022
Prestige Media

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि

सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो ।

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए ।युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

१९औं एसियाडको भारोत्तोलनमा विशाल सिंहको कीर्तिमान

एसियाली खेलकुदमा कुन-कुन देशले कति पदक पाए ?

एसियाली खेलकुदः चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा

क्रिकेटमा नेपाल भारतसँग पराजित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालको खेल भारतसँग

सात वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टिम, विमानस्थलमा न्यानो स्वागत

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन बन्यो ‘बुधबार’

१९औं एसियाड क्रिकेटमा नेपालको कीर्तिमानी जित

१९औंं एसियाडः २२८ पदकको छिनोफानो भइसक्दा नेपाल शून्य

टर्की उडे ओलम्पियन विष्ट

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एन्फा अध्यक्ष र महासचिव स्वतः निलम्बन, पूर्वअध्यक्ष शेर्पाले गराए अविश्वास प्रस्ताव दर्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL