मनोरञ्जन Sunday, 28 Nov, 2021
Prestige Media

चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक;देखाउलान् त बक्स अफिसमा कमाल ?

चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ ।  ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा  तयार भएको चलचित्रको कमेडी र सामाजिक कथावस्तु उठान गरिएको छ।

पुष ९ गते प्रदर्शन हुने चलचित्रमा नवकलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्तको साथमा रवीन्द्र झा, सुरवीर पण्डित, दीपक आचार्य ,शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा,, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ । राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको हाँस्य प्रदान चलचित्र रिलिजका लागि एक महिना पनि समय नरहेको समयमा बक्स अफिसमा कमाल देखाउछन् कि देखाउन्न त्यो त आउने समयले बताउने छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL