मनोरञ्जन Sunday, 11 Mar, 2018
Prestige Media

‘बोबी’को टिजरमा रिलिज ; रियल जोडीको प्रेमकथा

एक जोडीको वास्तविक प्रेम कथामा आधारित चलचित्र ‘बोबी’को टिजर पनि सार्वजनिक भएको छ ।मिलन चाम्स निर्मित एवं निर्देशित फिल्ममा रियल लभ कपल कविता गुरुङ र उमेश थापाले अभिनय गरेका छन् । कविता र उमेश बिचको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ मा हेर्न पाइने छ । पेसाले उमेश इन्जीनियर हुन् भने कविता होटल म्यानेजर हुन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।  बोबीमा यी दुईसँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।हेर्नुहोस् टिजर ;

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL