Exclusive News Wednesday, 29 Nov, 2017
Prestige Media

उत्तर कोरियाले परीक्षण गर्‍यो अमेरिकाका सबै भागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र

एजेन्सी : उत्तर कोरियाले अहिलेसम्मकै लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । ‘ह्वासंग १५’ नाम दिइएको अन्तरमहादेशीय व्यालेस्टिक मिसाइल बुधबार परीक्षण गरेको कोरियल सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले पुष्टि गरेको छ । यो मिसाइल परीक्षणसँगै उत्तर कोरियाले अमेरिकाका सबै भू-भागमा प्रहार गर्न सक्ने क्षमता हासिल गरेको केसीएनएले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान २:४८ बजे मिसाइल परीक्षण गरिएको बताइएको छ । केसीएनएको रिपोर्ट अनुसार मिसाइल ४४७५ किलोमिटरमाथि बाट ९५० किलोमिटर दूरीमा उडेको थियो ।

उत्तर कोरियाको ‘साइन नी’ बाट परीक्षण गरिएको मिसाइल जापानको समुँद्र नजिकै खसेको बताएको छ । उत्तर कोरियाले ‘ह्वासंग १५’को सफल परीक्षण गरेको र राष्ट्रलाई आणविक शक्ति सम्पन्न बनाउन यो ऐतिहासिक उपलब्धी भएको जनाएको छ ।

source ; annapurna

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL