Breaking News Friday, 27 Jan, 2017
Prestige Media

लैङ्गिक सशक्तीकरण कार्ययोजनालाई व्याबहारिक बनाउनुपर्ने

विराटनगर, १४ माघ । मानवअधिकार तथा लैङ्गिक सशक्तीकरण कार्ययोजनालाई व्याबहारिक बनाउनुपर्नेमा आज यहाँआयोजित अन्तरक्रियामा जोड दिइएको छ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको सो कार्यक्रममा मानवअधिकारप्रतिको प्रतिबद्धतालाई व्यावहारिक रुपमा सुनिश्चित गराउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वलाई कार्यान्वयन गराउन, मानवअधिकारलाई विकासका मुद्दासँग संरचनात्मक र कार्यात्मक रुपमा जोड्न तथा मानवअधिकार र संस्कृतिको विकास गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको सो अवसरमा जानकारी गराइयो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले मानवअधिकारको संरक्षण गर्नुपर्ने दायित्व सबैको भन्दै मानवअधिकारको महत्वको विषयमा समाजलाई जागरुक गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव लक्ष्मीप्रसाद गौतमले चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दैे शिक्षा, स्वास्थ्य, पोषण, जनसङ्ख्या, श्रम तथा रोजगार, संस्कृति, कानुनी सुधार र वातावरणको दिगो विकासलाई समेटेर कार्य गरिरहेको जानकारी गराउनुभयो ।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL