Breaking News Friday, 27 Jan, 2017
Prestige Media

अपाङ्गमैत्री बस सञ्चालनमा

काठमाडाँै, १४ माघ । सिटी मेट्रो प्रालिले आजबाट उपत्यकामा अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।

हाल १५ वटा त्यस्ता बस सञ्चालनमा ल्याइएको हो । एउटा बसमा ४४ वटा सिट रहेका छन् । अपाङग, ज्येष्ठ नागरिक र बालबालिकालाई बसमा चढ्नका लागि सहज हुने व्यवस्था गरिएको सो प्रालिले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले आज एक समारोहबीच उक्त बसको उद्घाटन गर्दै उपत्यकामा बाटो सुधार र यातायातका साधनले भइरहेको प्रदूषण न्यूनीकरणका लागि सरकार गम्भीरताकासाथ कार्य गरिरहेको बताउनुभयो ।

‘‘अहिले उपत्यकामा सडक विस्तारका नाम खानपानी, बिजुली र सञ्चारमा बाधा पुगिरहेको अवस्था छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने गृहकार्यमा सरकार जुटेको छ,’’ उहाँले भन्नुभयो, यातायातको समग्र सुधारका लागि सरकारको एक्लै प्रयास पर्याप्त नहुने भएकाले यसमा यातायात व्यवसायी, ग्राहक सबैको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सिटी मेट्रो प्रालिका अध्यक्ष हेमेन्द्र शेरचनले आधुनिकतासँगै यातायातका साधन आउन पनि आवश्यक रहेको चर्चा गर्दै फरक शारिरिक क्षमता भएका व्यक्तिका लागि यस्ता सुविधाजनक बसले सहजता ल्याउने धारणा व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL