प्रवास Tuesday, 3 Jan, 2017
Prestige Media

मृगौला पीडितलाई सहयोगगर्न जापानवासी नेपालीको अपील

बिश्वबन्धु भण्डारी
जापान  १९ पुस । दुई वटै मृगौला फ़ेल भएर ललितपुर स्थित निदान हस्पिटलमा उपचारत धादिगं आगिचोक ५ का २८ बर्षिय कृष्ण शाहि ठकुरिको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिनुहुन् धादिगं समाज जापानले जापानवासी नेपालीहरुलाई अपील गरेको छ । एनआरएन जापान, राजनितीक तथा ग़ैरराजनीतिक संघ संस्था,व्यापारी तथा बिद्यार्थीहरुलाई सक्दो सहयोगका लागि धादिगं समाज जापानका अध्यक्ष कृष्ण प्र खनाल तथा महासचिव दिनेश लोहनीले सम्पुर्ण जापानवासीलाई सहयोगकालागि आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहानुहुने महानुभावहरुले धादिगं समाज जापानको जे पी वैकंको खाता नम्वर 1006049949891 मा जम्मा गरिदिनुहुन आग्रह गरिएको छ । यो अभियान डिसेम्वर २८ देखि जनवरी ५ सम्म चलाईएको समाजका कोषाध्यक्ष राम सिम्खडा ले जानकारी गराउनु भएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL