Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

एमाले लगायतका दलले संशोधन प्रस्तावविरुद्ध शक्ति प्रदर्शन गर्ने

काठमाडौं- सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका साना दलले प्रदर्शन गर्ने भएका छन्।

संविधान कार्यान्वयनका लागि जनदवाव सिर्जना गर्न भन्दै उनीहरुले पुस २२ गते प्रदर्शनी मागर्मा शक्ति प्रदर्शन गर्न लागेका हुन्। उनीहरुले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर संसदको अवरोध खोल्ने वातावरण बताउन सरकारसँग माग गरेका छन्।

उनीहरुले सरकार प्रतिपक्ष विरुद्ध उदण्ड र असहिष्णुतापूर्वक प्रस्तुत भएको आरोप समेत लगाएका छन्। प्रदर्शन आव्हान गर्नेहरुमा एमाले सहित ९ दल रहेका छन्। जसमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी,  नेपा राष्ट्रिय पार्टी र मधेश समता पार्टी रहेका छन्।

उनीहरुले संविधान संशोधनको आवश्यकता र औचित्य स्थापित हुन नसकेको दावी गरेका छन्। संविधानको दोस्रो संशोधन विधेयक तराई- मधेस विरोधी र देशको हित विपरित भएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ। संशोधन प्रस्ता सार्वभौमिकता र भौगोलिक अखण्डताको विपरित र संविधान प्रतिकुल भएको उनीहरुले बताएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL