Breaking News Wednesday, 21 Dec, 2016
Prestige Media

बान कि मुन दक्षिण कोरियाको राष्ट्रपति बन्ने !

काठमाडौं, पुस २ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मून दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने सम्भावना देखिएको छ ।

राष्ट्रसंघमा दुई कार्यकाल महासचिव बनेर बाहिरिँदै गरेका बान आफ्नो मुलुकमा फर्केर राष्ट्रपति पदमा प्रतिष्पर्धा गर्नेे सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यही डिसेम्बरमा आफ्नो कार्यकाल सकाएर घर फर्कन लागेका बानले महासचिववका रुपमा गरेको अन्तिम पत्रकार सम्मेलनमा केही समय आराम गरेर कसरी मुलुकलाई सघाउन सकिन्छ भनेर लाग्ने बताएका हुन् ।

दक्षिण कोरियामा आगामी वर्ष सन् २०१७ को डिसेम्बरमा राष्ट्रपति पदको नयाँ चुनाव हुँदैछ । निहित स्वार्थमा फसेको भन्दै हालकी राष्ट्रपति पार्क गेयुन हेईविरुद्ध संसदले महाभियोग नै लगाएको छ ।

राष्ट्रपतिविरुद्ध सडकमा दशौं लाख सर्वसाधारण ओर्लिएका छन् र लगातार विरोध गरिरहेका छन् ।

महाभियोग पारित भइसकेकापछि पनि कार्यालय छाड्न ढिलाई गरेकामा उनीहरु असन्तुष्ट बनेका छन् । यस्तोमा बानले आफू देशको सेवामा फर्कने इच्छा देखाएका हुन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL