मनोरञ्जन Tuesday, 6 Dec, 2016
Prestige Media

मिस एभरेस्ट आकन्क्ष्या हराइन ‘रङगीन संसारमा ‘(भिडियो सहित )

केही महिना अगाडि मिस एभरेस्टको ताज पहिरिएकी आकन्क्ष्या भट्टराइ गायिका सुनिता राइको ‘रङगीन संसार ‘ बोलको गीतको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्रमा पाइला चालेकी छन । नगेन्द्र सुबेदिको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको ‘रङगीन संसार ‘ बोलको गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाज रहेको छ । यो गीतमा मिस एभरेस्ट आकन्क्ष्या भट्टराइ,भुवन श्रेष्ठ र अबिनाश दोङ को अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायान्कन ज्ञानेन्द्र शर्मा , भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन भिडियो निर्देशन भने संचारकर्मी अग्नी भट्टराईले गरेका हुन । नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको बजार ब्यब्स्थापन तथा प्रवर्धन भने प्रेस्टिज मिडियाले गरेको छ । –

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL