प्रमुख समाचार
Thursday, 21 Apr, 2016
श्रीमतीलाई डिर्भोस दिएको केही वर्षमा नै यि सुन्दरीको मायाजालमा फसे रुसी राष्ट्रपति पुटीन
एजेन्सी । प्रेम रोमान्स
डिर्भोस अनि फेरी प्रेम । यो एउटा इकोसिस्टम जस्तै चक्र बन्ने गरेको छ संसारभर प्रेम र रोमान्स गर्नेहरुका लागी । सबैभन्दा बढी यि र यस्ता रोचक घटनाहरु सिने जगतमा बढी घट्ने गर्छन् । तर बेलाबेलामा राजनीतिमा पनि यस्ता दृश्यहरु देखिन्छन् । –
पछिल्लो समय यही घटनाको एउटा रोचक उदाहरण बन्न पुगेका छन् विश्वकै चर्चित नेता तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटीन । सन् २०१३ मा श्रीमती लुदमिलासँग सम्बन्ध बिच्छेद गरेका पुटीन पछिल्ले समय प्रेमीका एलिशा खार्चेवासँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।
६३ वर्षे यि नेताले ४० वर्षे सुन्दरीसँग विबाह हुन सक्ने संकते एक अन्तृवार्तामा दिएपछि उनी फेरी चर्चामा आएका हुन् । पुटीनकी प्रेमीका एलिशा ओलम्पिक जिम्नाष्टिक खेलाडी हुन् ।
–







