Breaking News Tuesday, 7 Feb, 2017
Prestige Media

स्थानीय तहको निर्वाचनका लागि संविधान संशोधन आवश्यक

पोखरा, २५ माघ । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

पोखराको नदीपुरस्थित कन्या क्याम्पस तथा कन्या माध्यमिक विद्यालयको हातामा आजदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ शुभारम्भ गर्दै उहाँले झन्डै डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन भएकाले संविधान संशोधन प्रस्ताव पास गरेर वैशाखको अन्तिम वा जेठको पहिलो हप्तामा निर्वाचन गरिनुपर्ने बताउनुभयो ।

कन्या क्याम्पस प्रदेश नं– ४ कै नमुना क्याम्पस वन्ने विश्वास व्यक्त मन्त्री केसीले यसको स्तरोन्ततीका लागि माग भए मन्त्रालयका तर्फबाट बाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
सांसद शारदा पौडेलले क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि सांसद विकास कोषवाट रु २१ लाख १११ सहयोग गर्ने वचन दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञबहादुर थापा, पण्डित दिनबन्धु पोखरेल, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्रबहादुर भारी, धु्रवशरण बस्याललगायतले क्याम्पसको सुधारका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

पण्डित दिनबन्धु पोखरेलबाट कथावाचन हुने सो महायज्ञ फागुन ३ गतेसम्म चल्नेछ । महायज्ञमा करिब रु पाँच करोड उठने लक्ष राखिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL