Breaking News Monday, 16 Jan, 2017
Prestige Media

बजेट सक्न दलीय भागवण्डामा सडक निर्माण

जाजरकोट, ३ माघ । किलोमिटर सडक निर्माण गर्न गर्खाकोटका तीन दलले आफ्नो भागबण्डा गरेका छन् ।

जिल्ला विकास समिति, गाविस र सांसद विकासको रकमलाई भागबण्डा गरी उपभोक्ता समिति निर्माण गरी सडक निर्माणमा तीन दल जुटेका हुन् । गर्खाकोट गाविस–१ बाट २ सम्म गर्खाकोट गाविसको रु २० लाख २२ हजारमा सडक निर्माणको जिम्मा नेकपा (एमाले)ले जिम्मा लिएको छ ।

एमालेले प्रमेश्वर शाहलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको छ । ३ र ४ वडासम्म संयुक्तरुपमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले सचिव भएर काम सुरु गर्न थालेका छन् । यो सडक निर्माणका लागि सांसद विकासको रु १७ लाख र जिविसको रु १८ लाखको भाग काँग्रेस र माओवादी केन्द्रको भागबण्डामा परेको छ ।

दलीय भागबण्डा गरेर सडक निर्माणमा जुटेको देख्दा स्थानीयवासीले बाटो निर्माणभन्दा पनि रकम बाँडेर खाने दाउमा दल लागेको गुनासो गरेका छन् ।

दलहरु मिलेर बजेट सक्न आ–आफ्नै समिति गठन गरी तैचुप, मैचुप गरेर अगाडि बढेपछि बजेटअनुसारको सडक निर्माण कार्य पूरा नहुने हो कि भनेर स्थानीयवासी चिन्तामा परेका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL