खेलकुद
Wednesday, 4 Jun, 2025
आइसिसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आइसिसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् यो समाचार तयार पर्दा सम्म नेदरल्यान्ड्सले ३० ओवरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ .







