प्रमुख समाचार
Tuesday, 3 Jun, 2025
भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित
भिजिट भिषा प्रकरणलाई लिएर गृहमन्त्रीले राजीनामाको विषयलाई लिएर सत्तारुढ दल र प्रतिपक्षीदलहरु बीच सहमति जुटन नसकेपछि प्रतिनिधि सभाको बैठक भोलि १ बजे सम्मका लागि स्थगित गरिएको छ । बैठक भोलि १ बजे बस्ने गरी स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।







