Breaking News Monday, 9 Jan, 2017
Prestige Media

आजबाट चितवन महोत्सव

चितवन, २५ पुस । एघारौँ चितवन महोत्सव आजबाट सुरु भएको छ । महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकी सहितको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको छ ।

विगतका महोत्सवभन्दा पृथक गरिएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले केही बेरपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यही माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवमा पाँच सयवटा साधारण स्टल, सात विशेष स्टलसहित जनजातिका रहनसहन झल्कने बोटे, कुमाल, चेपाङ र थारू जातिका घर पनि रहेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमका अनुसार स्टलमा स्वदेशी र विदेशी उत्पादन बिक्री तथा प्रदर्शनका लागि राखिएका छन् । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा लिइएको महोत्सव अवधिमा पाँचवटा विभिन्न विषयको कार्यशाला गोष्ठी आयोजना गरिने छ ।
महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् । विगतको परम्परालाई परिमार्जन गर्दै यस वर्ष बालउद्यान हटाइएको, पास वितराण रोकिएको र पान वा भ्याटमा दर्ता नभएका व्यवसायीलाई स्टल नदिइएको बताइएको छ विगतका वर्षमा ३० हजारभन्दा बढी पास वितरण गरिन्थ्यो ।

महोत्सवका क्रममा यही पुस २८ देखि माघ २ गतेसम्म चार दिन नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल हँुदैछ । महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक रहेको महोत्सवमा चितवन जिविस र भरतपुर उपमहानगरपालिका सहआयोजक रहेका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL