Breaking News Friday, 6 Jan, 2017
Prestige Media

शीतलहरका कारण जनजीवन प्रभावित

नेपालगन्ज – शीतलहर तथा बाक्लो कुहिराका कारण पश्चिम तराईका जिल्लाको सामान्य जनजीवन कष्टकर बन्दै गएको छ ।

तीन दिनदेखि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्ने क्रम नरोकिएपछि तराईका जिल्लामा दिनभरि घाम लाग्न सकेको छैन । चिसोसँगै बहने सिरेटाले पनि यस क्षेत्रका कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।

अत्यधिक चिसोका कारण नागरिकहरु अत्यावश्यक कामबाहेक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर र निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।

चिसो अत्यधिक बढेपछि स्थानीयवासी आप्mनो टोलका चोक चोकमा आपैmले जोहो गरेको दाउरा बालेर दिनभरि तापेर बसेको देखिन्छ । नेपालगन्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीयवासी आक्रोशित समेत भएका छन् ।

तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL