Exclusive News Thursday, 11 Jan, 2024
Prestige Media

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

काठमाडौं– दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा तीन चरणमा गर्ने कार्यतालिकासहितको विवरण नेपाललाई पठाएको छ। इपिएसमार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाललाई भाषा परीक्षा तीन चरणमा हुने जानकारी दिँदै पत्र प्रेषित गरेको हो।

उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो।वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुनेछ। पहिलो चरणको परीक्षा सकिएलगत्तै दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुने जानकारी कोरियाली पक्षले गराएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।


कार्यतालिकाअनुसार पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी १ लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाएको उनले जानकारी दिए।


उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन्। पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए। भने त्यसपछि पानीजहाज निर्माण क्षेत्रमा कामदार माग गरिएका २० हजार ९०४ जनाले आवेदन दिएको इपिएस शाखाले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL