Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

सामाजिक सुरक्षा भत्ता वितरणमा कडाइ

गाईघाट (उदयपुर), १९ पुस । जिल्लाका विभिन्न गाविसमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता वितरणमा जिविस उदयपुरले कडाइ गर्न थालेको छ ।

विगतमा जिल्लाका विभिन्न गाविसमार्फत वृद्धवृद्धा तथा एकल महिला, अपाङ्गता आदिको नाममा वितरण हुँदै आएको सामाजिक सुरक्षाभत्ता फर्जी व्यक्ति वा मृत्यु भइसकेका व्यक्तिका नाममा समेत वितरण हुने पाइएपछि यसको कडाइका साथ छानबिन गरेर वितरणलाई पारदर्शी बनाउन थालिएको जिविसले जनाएको छ ।

छानबिनपछि कतिपय गाविसमा यसअघि फर्जी गरेर वा मृत्यु भइसकेका व्यक्तिका नाममा वितरण भएका सामाजिक सुरक्षा भत्तासमे फिर्ता गर्न थालिएको जिविस, पञ्जीकरण शाखाका प्रमुख खड्गकुमार खड्काले बताउनुभयो ।

जिल्लाका ४० गाविसमा अहिले लगभग १५ हजार ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति छन् ।

जिल्लाका ४० गाविसको सामाजिक सुरक्षा भत्ताको वितरणको जिम्मा जिविसलाई तथा तीन नगरपालिकाको वितरणको जिम्मेवारी नगरपालिकालाई छ ।

स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाल भन्नुहुन्छ, “अहिले कुनै घटना वा मृत्यु भए एक महिनामा नै अपडेट गर्ने गरेका छौँ, अहिले फर्जी नाम हुने कुरै छैन तर विगतका केही त्रुटिलाई छानबिन गर्ने र आवश्यक परे कारबाही प्रक्रिया बढाउने कार्य भएको छ ।” रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL