Breaking News
Monday, 2 Jan, 2017
शिक्षा क्षेत्रका पछिल्ला परिवर्तन समेट्न माग
काठमाडौ १८ पुस । नेपाली लेखक सङ्घले शिक्षा क्षेत्रमा भएका पछिल्ला परिवर्तनलाई शिक्षामा समेट्नुपर्ने माग गरेको छ ।
सङ्घका अध्यक्ष श्रवण मुकारुङले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सो विषयमा शिक्षा मन्त्रालय र त्रिविको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पछिल्ला परिवर्तनलाई विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रमले आत्मसात् गर्र्नुपर्ने सङ्घको माग छ ।रासस







