विचार/विश्लेषण
Thursday, 15 Dec, 2022
अदुवा खानुका अचुक फाइदा (भिडियो)
नेपालीका घरमा सायद् कमै भान्सा होला जहाँ अदुवा नै नहोस् । स्वादिष्ट मसलाभित्र पर्ने अदुवा स्वास्थ्यका लागि निकै फाईदाजनक हुन्छ। ताजा, सुख्खा ,पाउडर, तेल वा रसको रुपमा प्रयोग गर्न सकिने अदुवा तरकरी,अचार ,चिया आदिमा प्रयोग गरिन्छ।
त्यसैले प्रस्तुत छ अदुवा खानुका अचुक फाइदाबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







