विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
ग्यास्ट्रिक निको पार्ने अचुक घरेलु उपाय (भिडियो)
सामान्यतया पेटमा एक किसिमको एसिड उत्पादन हुन्छ जस्ले खाना पचाउछ। यदि पेटमा आम्ल उत्पादन बढी भएमा त्येसले तन्तु जलाउछ। जस्लाई सामान्य भाषामा ग्यास्ट्रिक भनिन्छ।
आम नेपालीको परिचित रोग ग्यास्ट्रिकलाई नेपालीले राष्ट्रिय रोग भन्छौ।ग्यास्ट्रिक के कारणले हुन्छ? यसका लक्ष्णहरु केके हुन् त ?ग्यास्ट्रिकलाई घरमै कसरी निको पार्ने?
यी र यस्तै प्रश्नको जवाफका लागि प्रस्तुत छ ग्यास्ट्रिक निको पार्ने अचुक घरेलु उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







