विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
पहेँलो दाँत मोती झै टल्काउने घरेलु उपाय
भनिन्छ कि मिठो मुस्कान कसैको मन जित्न सक्छ। खैर सबैलाई हसिलो अनुहार नै मन पर्छ। तर सुन्दर मुस्कानको पछाडि दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तपाईंको दाँत पनि चम्किलो र सुन्दर देखिन्छ भने सबैलाई मन पर्न सक्छ तर पहेँलो दाँत छ भने सबैको अगाडि लाजमर्दो अवस्था स्रिजना हुन सक्छ जस्ले तपाईंको आत्मविश्वासलाई पनि असर गर्दछ। यस्तो अवस्थामा दाँतको पहेँलोपनबाट छुटकरा पाउन आवश्यक छ।
त्यसैले प्रस्तुत छ पहेँलो दाँत मोती झै टल्काउने घरेलु उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







