विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
दहीसँग भुलेर पनि नखानुस् यी ६ खानेकुरा
दुधबाट बनेको परिकार दही एक आयुर्वेदिक औषधी हो जुन खानका लागि स्वादिष्ट मात्र होइन स्वास्थ्यको दृष्टिकोणले पनि फाईदाजनक छ। दहिमा भरपुर मात्रामा क्याल्सियम,भिटामिन बिटु,म्याग्नेसियम र पोटासियम पाईन्छ। यदि तपाईं दहिका सबै स्वास्थ्य लाभहरु लिन चाहनुहुन्छ भने तपाईंले दही ठिकसँग उपभोग गर्नुपर्छ।यध्यप्पी धेरै मनिसहरुले यसलाई सही तरिकाले खाँदैनन जस्ले गर्दा कहिलेकाही यही दही पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
त्यसैले प्रस्तुत छ
त्यसैले प्रस्तुत छ दहीसँग भुलेर पनि खान नहुने यी ६ खानेकुराबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







