विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
घुर्ने समस्या हटाउने १० सजिलो उपाय (भिडियो)
घुर्ने समस्या प्रायजसो घरमा कुनै न कुनै सदस्यमा हुन्छ। सुत्ने समयमा घुर्ने समस्या आउनुको मुख्य कारण कोलेस्ट्रोलमा बढ्नु, तनाव ,नसा वा हर्मोनमा परिवर्तन आदी हुन्। घुर्दा आउने आवाजबाट तपाईंमात्र होइन तपाईंको आसपासमा सुत्ने ब्यक्तिलाई पनि समस्या हुन्छ।
त्यसैले प्रस्तुत छ घुर्ने समस्या हटाउने १० सजिलो उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







