विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
कब्जियतबाट छुटकारा पाउन ५ घरेलु उपाय (भिडियो)
कब्जियतले विभिन्न अन्य रोगहरु उत्पत्ति गराउँछ । कब्जियतले के कारणले हुन्छ भन्ने पत्ता लगाउन मुश्किल हुने भएकाले दैनिक खानपानमा विशेष ध्यान दिनुपर्छ ।
प्रस्तुत छ कब्जियतबाट छुटकारा पाउन ५ घरेलु उपायबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







