विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
खाली पेटमा तातो पानी पिउनुका ९ फाईदा (भिडियो)
कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि । पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ ।
पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
त्यसैले प्रस्तुत छ खाली पेटमा तातो पानी पिउनुका ९ फाईदाबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







