विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
ग्यास सिलिन्डर क्याप कसरी खोल्ने (भिडियो )
हाम्रो भान्सामा दैनिक रुपमा ग्यास सिलिन्डर प्रयोग हुन सक्छ। तर हामीले नयाँ ग्यास सिलिन्डर बजारबाट ल्याउदा सिलिन्डर क्याप खोल्न नजानेर हैरानी बेहोर्नुपर्ने हुन्छ। कती बेलामा त हामीले धारिलो वस्तु वा चक्कुको प्रयोग गर्छौ भने कती बेला हामीले जोडबलले तान्छौ तरपनि हामी सिलिन्डर क्याप खोल्न सफल हुँदैनौ।
आखिर कसरी खोल्न सकिन्छ त ग्यास सिलिन्डर क्याप सजिलैसँग?
प्रस्तुत छ ग्यास सिलिन्डर क्याप कसरी खोल्नेबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







