Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

निर्वाचनका लागि सरकारले सिन्को पनि भाँचेको छैनः अोली

१० पुस, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचनका लागि सिन्कोसम्म नभाँचेको भन्दै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका छन् ।

विपक्षी ९ दलले आइतबार सिंहदवारमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन् । एक थान हेलिकोप्टरमा एउटा झुण्ड बोक्यो, जहाँ भेट्यो त्यही कैंची चलायो ।’

माओवादी सशस्त्र विद्रोहलाई ‘असफल वितण्डा’ भन्दै ओलीले त्यसको जयजयकार गर्न प्रधानमन्त्रीले राज्यकोष खर्चिएको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले शनिबार रोल्पा पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्राहलय’को उदघाटन गरेका थिए ।

अध्यक्ष ओलीले देशलाई नोक्सान हुने काम आफूहरुबाट नहुने पनि उल्लेख गरे । संविधानले नै निषेध गरेको विषय संसदमा प्रवेश हुन नदिने अडान उनले दोहोर्‍याए ।

एमाले अध्यक्ष ओलीले जनतालाई झुटो आश्वासन दिएर नहिाडन पनि प्रधानमन्त्री प्रचण्डलाई पुनः आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL