खेलकुद Wednesday, 31 Aug, 2022
Prestige Media

नेपालमा सार्वजनिक गरियो विश्वकपको ट्रफी

विश्व भ्रमणअन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक गरिएको हो

काठमाडौं–आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । विश्व भ्रमणअन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक गरिएको हो ।

ट्रफी बुधबार नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पु¥याइनेछ । टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीलगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।
यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुरअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । यो ट्रफी विश्वका १३ मुलुकका ३५ स्थानमा प्रदर्शन गरिनेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL