Breaking News Thursday, 22 Sep, 2016
Prestige Media

पहिरोका कारण तीन जिल्लाका सवारी आवगमन ठप्प

आश्विन ६, २०७३- राजधानी र तराई दुवैतर्फ जाने सडकको दर्जनौं स्थानमा पहिरो गएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट कुनै सवारी चल्न सकेका छैनन् । लगातारको वर्षाले मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्ड र सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्ड दुवैपट्टी सडक अवरुद्ध भएपछि यात्रुहरुमा मारमा परेका छन् ।

बुधबार उदयपुरको हर्देनी–२ लप्सेस्थित ठाँटीपहिरोको दक्षिण तर्फको भागमा ठूलो पहिरो गएपछि आवतजावत ठप्प भएको हो । ठाँटी पहिरोको दक्षिणतर्फ ठूलो पहिरो गएर तत्काल सडक सञ्चालन गर्न नसकिने अवस्थामा रहेको हर्देनी–२ का स्थानीय गीता खत्रीले टेलिफोनमा बताइन् । पहिरो गएपछि मानिस समेत वारपार गर्ने अवस्था नरहेको पनि खत्रीले बताइन्  ।

पहिरोका कारण पूर्ण रुपमा सवारीसाधन ठप्प भएको उदयपुर उद्योग वाणिज्य संघका महासचिव जमानसिंह बस्नेतले बताए । त्यसैगरी सिरीसे गाविसको भवन नजिकै पहिरो गएपछि सवारीसाधन आवत जावत गर्ने अवस्था नरहेको हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुधन कार्कीले बताए ।

तत्काल सडक सञ्चालन गर्नका लागि उदयपुर उद्योग वाणिज्य संघले पहल गरेको संघका उपाध्यक्ष पुष्कर खड्काले बताए । उनले संघले सर्वपक्षीय बैठक बसेर बिहिबार नै स्थलगत निरिक्षण गर्ने र सडक डिभिजन कार्यालयलाई जानकारी गराई सडक सञ्चालन गर्ने बताए ।आजको कान्तिपुर बाट सभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL