प्रमुख समाचार Friday, 22 Jul, 2016
Prestige Media

डा. केसीको माग सम्बोधन गर्न आज पनि वार्ता हुँदै

श्रावण ७, २०७३- आमरण अनसनको तेह्रौं दिन शुक्रबार पनि प्रा.डा.गोविन्द केसी पक्ष र सरकारी प्रतिनिधिबीच वार्ता सुरु हुँदै छ। बिहीबार भएको वार्तामा सरकारी पक्षले ल्याएका प्रस्तावहरुमा डा.केसीले असन्तुष्ट जनाएपछि वार्ता निस्कर्षबिहीन भएको थियो ।

शुक्रबार बिहान स्वास्थ्य मन्त्राय सिंहदरबारमा केसी पक्षधर र सरकारी प्रतिनिधिबीच वार्ता सुरु हुन लागेको हो । वार्तामा सहभागी सुमन आचार्यका अनुसार डा. केसीले सरकारी प्रतिनिधिले वार्ताको क्रममा राखेका प्रस्तावहरुमा असन्तुष्टि जनाएका छन् ।

केसीलाई समेत वार्तामा भएका सबै कुरा जानकारी दिएपछि उनको म्यान्डेट लिएर पुनः केसीका प्रतिनिधिहरु सरकारी टोलीसँग वार्तामा बस्न लागेका छन् । ‘पहिलो चरणको वार्तामा कुनै निष्कर्षमा पुगेका छैनौं’ नेपाल चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झा वार्तामा माग पूरा गर्ने विभिन्न विकल्पबारे मात्र छलफल भएको जानकारी दिए ।

वार्तामा डा.केसीको प्रतिनिधिका रुपमा डा.रंजन सापकोटा, डा.जीवन क्षेत्री, डा.लिजन महर्जन, डा.स्नेह बन्धु रेग्मी, सुमन आचार्य र चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झा तथा सरकारी पक्षबाट स्वास्थ्य सचिव उप्रेती, निमित्त शिक्षा सचिव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी सहभागी छन् ।कान्तिपुर बाट साभार 

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL