Breaking News Sunday, 26 Jul, 2026
Prestige Media

भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो।

कक्रोच जनता पार्टीको प्रदर्शनपछि प्रधानले शनिबार राजीनामा दिएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई दिएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षामन्त्रीको अतिरिक्त जिम्मेवारी दिइएको पनि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

जोशी उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री हुन्। सँगै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।

अब उनले शिक्षा मन्त्रालय पनि हेर्नेछन्।   

प्रधानको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी (सिजेपी)ले ‍आन्दोलन स्थगित गर्ने घोषणा गरेको छ।

शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्तापछि सीजेपीले प्रदर्शनकारीहरूलाई घर फर्किन अपिल गरेको हो।

सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँग आफ्ना मागहरू स्वीकार भएको दाबी गर्दै चार सातापछि फेरि भेटेर बाँकी माग तथा शिक्षा सुधारका विषयमा छलफल गरिने बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सोनम वाङचुकले तोडे २६ दिने अनशन

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन- पशु सेवा विभाग

देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध?

नेपाली आकाशमा नयाँ पुस्ताको एटीआर विमान ल्याउँदै बुद्ध

वर्षाले विभिन्न राजमार्ग प्रभावित, यी सडकमा आज राति सवारी सञ्चालन गर्न नपाइने

जब होटलमा छापा हान्न आफैं हिंडे गृहमन्त्री

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

आज साउने सङ्क्रान्ति पर्व

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

असुरक्षाका कारण सडकबाट ‘ब्याक’ भएका नगर प्रहरी फेरि फर्किँदै ड्युटीमा

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL