खेलकुद
Monday, 23 Jun, 2025
साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा
काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन् ।
नेपाली टोलिका सदस्यहरु
लिला जोशी, करुणा बुढाथोकी, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सुजाता तामाङ, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा ,समीक्षा मगर बिर्सना चौधरी र सेनु परियार, ।







