प्रमुख समाचार Thursday, 28 Mar, 2024
Prestige Media

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए। उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने ९होल्ड० भएका छन्। अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ।
‘प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घन्टा अगाडि एक हजार ६ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ। ‘होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्’, प्रवक्ता झाले भने। आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन। तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवाप्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

गाजामा इजरायली आक्रमण : ४० भन्दा बढीको मृत्यु

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

टी–२० विश्वकप छनोट ३२ खेलाडी बन्द प्रशिक्षणमा

मौद्रिक नीति पछीको पहिलो कारोवार :नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइदै

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको अनुमान

धरहराबाट करिब पाँच करोड राजस्व

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने अनुमान

रसुवा बाढी नौ जनाको शव फेला, १९ अझै बेपत्ता

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सतर्क रहन आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL