प्रविधि Tuesday, 4 Jul, 2023
Prestige Media

मस्कले ट्विटरमा पावन्दी लगाइरहेका बेला ‘थ्रेड्स’ लञ्च गर्दै मेटा

मार्क जुकरबर्गको कम्पनी मेटाले ट्विटरजस्तै माइक्रो ब्लगिङ साइट लञ्च गर्ने भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलाइरहेको मेटाले आउने बिहीबार थ्रेड्स नामक एप लञ्च गर्न लागेको छ।

ट्विटरका मालिक एलन मस्कले दैनिक हेर्न पाउने ट्विटको संख्या तोकेर धेरै प्रयोगकर्ताले विकल्प खोजिरहेका बेला मेटाले ट्विटरजस्तै नयाँ एप ल्याउन लागेको हो।

थ्रेड्स प्रयोगकर्ताको इन्स्टाग्राम खातासँग लिंक हुनेछ। इन्स्टाग्रामको खाताबाट थ्रेड्समा लगइन गर्न र इन्स्टाग्राम फलो गरेका मानिसहरूलाई थ्रेड्समा पनि फलो गर्न सकिने बताइएको छ।एजेन्सी

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL